24 HRS Hotline : + 977 1 4411605
Emergency:

+ 977 1 4411605

Appointments:

+ 977 1 4411605

MAKE AN APPOINTMENT

मनमोहन मेमोरियल स्वास्थ्य प्रज्ञा प्रतिस्थानको बिधयक संसद्को….

February 15, 2017 | Class:

मनमोहन मेमोरीयल सामुदायिक अस्पताल, ठमेलमा सम्पूर्ण कर्मचारीहरुको बैठक सम्पन्न भएको छ/ मनमोहन मेमोरियल स्वास्थ्य प्रज्ञा प्रतिस्थानको बिधयक संसद्को समितिमा रहेको र यो संसदबाट स्वीकृत हुने अवस्थामा रहेकोमा सम्पूर्ण चिकित्सक,कर्मचारीहरु तथा शेयर-होल्डरहरुले खुसि ब्यक्त गरेका छन्/ जनताको लगानीबाट स्थापना हुन लागेको मनमोहन मेमोरियल स्वास्थ्य प्रज्ञा प्रतिस्थानको स्वीकृति रोक्ने जो सुकैको कडारुपमा बिरोध गर्ने निर्णय गरेको छ/ सरकार र सम्बन्धित निकाय र व्यक्तिहरुको समयमा ध्यान पुगोश भन्ने सम्पूर्ण चिकित्सकहरुको सल्लाहलाई अन्यथा लिएमा त्यसबाट निस्कने कुनै पनि नतिजाको स्वयम् जिम्मेबारी हुने बैठकले निर्णय गरेको छ/ January 25, 2016

Write a Reply or Comment

 
 
Address
Manmohan Memorial Community Hospital Thamel, Kathmandu (Opposite Sarswati Campus) Kathmandu-32, Nepal Tel:- 977-1-4411587, 4411605, 4420822, 4420823 E-mail:- manmohan.hospital@gmail.com Facebook:- Manmohan Memorial web site: www.mmch.org.np

Copyright © 2015 ::Manmohan Memorial COmmunity Hospital :: All rights reserved Powered by :: Radiant Infotech Nepal::